काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक शुरु नहुँदै बाहिरिएका छन् ।
सर्वोच्च अदालतको फैसलाअनुसार आइतबार पहिलो पटक संसद बैठक बस्दैछ । ४ बजेका लागि आह्वान गरिएको बैठक समयमा सुरु नभएपछि ओली वाहिरिएको उनी निकट संसद सुवार नेवाङले बताएका छन् ।