काठमाडौं, १९ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अन्याय भएमा सर्वोच्च अदालत नगई जनताको अदालत जाने बताएका छन् ।
“अरु मानिस मुद्दा हाल्न अदालत धाइरहेका छन्, तर म मुद्दा हाल्न अदालत जान्न, जनतामाझ जान्छु”, प्रधानमन्त्री ओलीले भने “अरुले छिमेकी मुलुकका लागि कम्फरटेबल सरकार बनाउने कुरा गर्छन्, हामी नेपाली जनताका लागि कम्फर्टेबल सरकार बनाउँछौं ।”
यो ।