काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाईलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।