Indrenionline.com

ओली सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

इन्द्रेणी संवाददाता 

काठमाडौं,५ माघ । ओली सरकारले फेरी पेट्रोलियम पदार्पाथको मूल्लय बढाएको छ । ओली नेतृत्वको सरकार भएका बेला नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे हो । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।