सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा बस्दै आएकी २३ वर्षीया दीपा कार्कीको हत्या भएको छ । भक्तपुरको सल्लाघारीमा परिवारसँग बस्दै आएकी कार्कीको हत्या भएको भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।