बर्दिया, १९ पुस । पाटेबाघको आक्रमणमा परी कैलालीकी महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।
राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको निकुञ्जले सबैमा अनुरोध समेत गरेको छ ।