काठमाडौं, १२ पुस । चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट खसेर एक जनाको ज्यान गएको छ ।
गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ ।