काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमलाई फेरि एकपटक आकर्षित गर्न खोजेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा उनले आफू पद त्याग गर्न मात्र होइन, त्यसका लागि वामदेव गौतमजस्ता नेतालाई जिम्मेवारी दिन पनि तयार भएको बताएका छन् ।