इन्द्रेणी संवाददाता
काठमाडौं, १९ मंसिर । नेपालमा आज शुक्रवार एक हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।