इन्द्रेणी संवाददाता
काठमाडौं, १९ मंसिर । रुसमा एक लाखभन्दा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको छ । उनीहरुलाई रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप दिइएको हो ।