काठमाडौं, ७ मंसिर । सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ ।
अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको छ । यो अध्यादेश आइतबार नै जारी हुने सम्भावना रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।