बुटवल, ३ मंसिर । कोरोना विशेष अस्पताल बुटवलमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
गौतमका अनुसार गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएको थियो । उनलाई २६ गते अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । ती व्यक्तिमा मधुमेहको समस्या पनि रहेको बताइएको छ ।