इन्द्रेणी संवाददाता
काठमाडोैं, १८ कार्तिक । अवैध कारोबार हुन्डीको एक करोड रकमसहित काठमाण्डौबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए ।