इन्द्रेणी संवाददाता
धादिङ, १८ कार्तिक । धादिङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट झण्डै एक सय मिटर तल खस्दा पाँच जना घाइते भएका हुन् ।