इन्द्रेणी संवाददाता
काठमाडौं, १६ कार्तिक । अब रातिको समयमा काठमाडौं उपत्यका प्रदेश गर्न नपाइने भएको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अर्को सूचना नभए सम्मका लागि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि यात्रु प्रवेशमा रोक लगाएको जनाएको छ ।