काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (र) का प्रमुख सामन्तकुमार गोयलले शिष्टाचार भेट गरेका छन् ।
सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुईपक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् ।