काठमाडौं, ३ कार्तिक । लोक सेवा आयोगले सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
कर्मचारीहरु आइसोलेशनमा बस्नुपर्दा परीक्षा सञ्चालन गर्न नसक्ने भएकोले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सबै परीक्षा स्थगित गरेको सूचनामा उल्लेख छ ।
