मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको गोठी बनेर बर्तमान सरकार परिवर्तन गरेको बताएका छन् ।
चीनका राष्ट्रपती सिजिड्ड पिड्डको नेपाल भ्रमणको समयमा नेपाल र नेपालीको हितमा महत्वपुर्ण सम्झौता हुने भएकाले भारतले यो सरकार गिराउन चाहेको बिुजक्छेले बताए ।