Indrenionline.com

काँग्रेस र माओवादीले ल्याए अविश्वासको प्रस्ताव (पूर्णपाठसहित)

abiswas-prastabकाठमाडौं, २९ असार । अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिएको भन्दै काँग्रेस र माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सिंहदरवारस्थित संसद सचिवालयमा उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्ताव पूर्ण पाठ संगै हेर्नुहोस .