इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ भदौ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज विहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ