Indrenionline.com

कोरोनाबाट आज थप ११ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, १६ भदौ। नेपालमा आज मंगलवार थप ११ जनाको कोरोनाबाट ज्यान गएको छ ।

देशका विभिन्न जिल्लामा थप ११ जनको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।