इन्द्रेणी संवाददाता
कालीकोट, १५ भदौ । कालिकोट तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा गएको पहिरामा परेर ज्यान गुमाउनको संखया दश पुगेको छ ।
आइतवार एकै परिवारका चारसहित आठ जनाको शव भेटिएको थियो । पहिरोमा परेर २ जना अझै हराइरहेका छन् ।