काठमाडौं, १२ भदौ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको उनले बताएका छन् । चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताएका छन् ।