नेपालमा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
इन्द्रेणी समाचारदाता
इन्द्रेणी संवाददाता
काठमाडौं, ११ भदौ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो एक महिनादेखि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ ।