इन्द्रेणी संवाददाता
काठमाडौँ, ८ भदौ । नेपालमा आज सोमबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल संस्थागत् आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४ हजार ५६१ जना छन् ।