इन्द्रेणी संवाददाता
काठमाडौं, ७ भदौ । नेपालमा आज आइतवार थप ८१८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल नेपालमा सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । आइतवारमात्रै थप २८१ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।