काठमाडौं, ५ भदौ । वितेको २४ घण्टामा अहिलेसम्मकै बढी सङ्क्रमितको ज्यान लिएको छ ।
अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो । एकमहिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । याेसँगै नेपालमा त्यसरी मृत्यु हुनेकाे संख्या १३७ पुगेकाे छ ।
