इन्द्रेणी संवाददाता
काठमाडौं, ३ भदौ । नेपालमा आज थप ६८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
अहिले ११ हजार ११८ सक्रिय सङ्क्रमित छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९८७ र होममा ३ हजार १३१ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ५७१ रहेका छन् । पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।