Indrenionline.com

नेपालमा कोरोनाबाट मर्नेको संख्या ११४ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, २ भदौ । नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ११४ पुगेको छ ।

वितेको २४ घण्टामा थप सात जनाको मृत्यु भएपछि मर्नेको कूल संख्या ११४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा दैनिक जसो मर्नेको संख्या बढ्दै गएको छ ।