काठमाडौं, ३२ साउन । नेपालमा आज आइतवार थप ६४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३२ जना कोरोना संक्रमित फेला परेका छन् ।