इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।