काठमाडौं, ३१ साउन । अबको तीन दिन पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी पर्ने छ।
अबको तीन दिन देशभरि मौसम पूर्णरुपमा नखुल्ने छैन तर कतै एकैछिन घाम लागेपछि फेरि बादल लाग्ने छ । ठूलो पानी पर्ने भएकाले वाढी, पहिरोको जोखिम हुने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरिएको छ ।