आज थप ५९४ जनामा कोरोना संक्रमण इन्द्रेणी समाचारदाता 6 years ago काठमाडौं, ३० साउन । नेपालमा आज शुक्रवार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा ५९४ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेका छन् ।