सिन्धुपाल्चोक, ३० साउन । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जुगल गाउँपालिकामा गएको भिषण पहिराको स्थलगत अनुमगनका लागि गएका छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोमा १३ घर पुरिएका छन् भने २७ घरमा क्षति पुगेको छ । पहिरोमा परी ३५ जनाभन्दा बढी वेपत्ता छन् ।