सुुर्खेत, २९ साउन । आज विहीबार कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
उनीहरू सबै वीरेन्द्रनगरस्थित घण्टाघर क्वारेन्टिनमा बसेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५२ पुगेको छ ।