उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण इन्द्रेणी समाचारदाता 6 years ago उदयपुर, २७ साउन । उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकामा आठ जना र बेलका नगरपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।