काठमाडौं, २६ साउन । गएरातिदेखि देशका केही ठाउँमा ठूलो पानी परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।