Indrenionline.com

राजधानीमा अर्को एसिड आतंक, बाबुले हाने छोरी र श्रीमतीमाथि एसिड

इन्द्रेणी संवाददाता 

काठमाडौं । राजधानीको चुच्चेपाटीमा दुई जनामाथि एसिड छ्यापिएको खबर छ । आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।