Indrenionline.com

बग्गीखानामा कोरोना छिरेपछि……..

काठमाडौँ, १८ साउन । महानगरीय ट्राफिक महाशाखामा कार्यरत दुई जना सुरक्षाकर्मीलाई कोरोना सक्रमण देखिएको छ ।

कोरोना देखिएपछि आज आवतजावतमा रोक लगाइएको छ । दिनहुँजसो ट्राफिक कारबाहीमा परेका सवारीका साधनका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजबिन जस्ता काम गर्दैआएको बग्गीखाना आज सुनसान देखिएको थियो ।