इन्द्रेणी संवाददाता
काठमाडौं, १५ साउन । प्रहरी प्रधान कार्यालयमा थप ४ जना सुरक्षाकर्मीमाथि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै त्यहाँ सङ्क्रमित प्रहरीको सङ्ख्या ४४ पुगेको छ ।
उनका अनुसार अहिलेसम्म देशभर अहिलेसम्म दुई सय २१ जना प्रहरीलाई कोरोना सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये एक सय जना उपचारपछि निको भएका छन् ।