काठमाडौँ, २७ असार । नयाँ शिक्षा निति आएपछि शिक्षकहरु त्रसित भएका छन् । पाँच वर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्न सक्ने नयाँ नीति आएपछि शिक्षकहरु त्रसित भएका हुन् । बिगतमा सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने व्यवस्था थियो ।