रौतहट, १० साउन । धरौटी तिर्न नसक्दा एक जना व्यापारी जेल चलान भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाँउन नसक्दा जेल चलान भएको प्रहरीले जनाएको छ ।
कृषि समग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट सहुलियतमा लिएको मल बढि मूल्यमा विक्री गरेको आरोपमा असार १२ गते साह पक्राउ परेका थिए ।