इन्द्रेणी संवाददाता
तुलसीपुर २७ असार । दाङको तुलसीपुरमा निर्माणाधिन पर्खालवाट खसेर सल्यानका एक ब्यक्तिको मृत्यू भएको छ । सल्यानको फलावाङ ८ का ६३ वर्षीय भिमवहादुर चलाउनेको निर्माणाधिन पर्खाल भत्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।