Indrenionline.com

आज नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनाका कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिएको जनाएको छ ।