काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकमाुर नेपाल र झलान खनाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटना शितल निवासमा पुगेका छन् ।
राष्ट्रपतिलाई महाअभियोग लगाउने समाचार बाहिर आएपछि त्यस विषयमा राष्ट्रपतिले पनि चासो लिए पछि छलफल गर्न नेताहरु शितल निवास पुगेका हुन् ।राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा आफूहरुले छलफल नगरेको ती नेताहरुको दावी रहँदैआएका छन् ।