काठमाडौं, १९ असार । गएको शनिवार नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङ र प्युठानको सेरोफोरोमा बढी रहेको छ । प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार अनेत्र कम रहेको र यी दुई जिल्लामा बढी रहेको छ ।