नेपालमा आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १२३०९ पुग्यो इन्द्रेणी समाचारदाता 6 years ago काठमाडौं, १३ असार । नेपालमा वितेको २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । नेपालका ७७ वटै जिल्लामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।