Indrenionline.com

बाँकेमा एउटै वडाका ४१ जना कोरोना जितेर घर फर्किए

बाँके, ५ असार । बाँकेमा एउटै वठाका ४१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

जानकी गाउँपालिकाको वडा नंं १ का उनीह शुक्रवार कोरोनामुक्त भएर घर फर्किएका हुन् । जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका एकै वडाका ४१ जना निको भएपछि डिस्चार्ज गरिएको हो ।

सङ्क्रमण पुष्टि भएको १६ दिनपछि सरकारको नयाँ मापदण्ड अनुसार निको भएकोले उनीहरूलाई डिस्चार्ज गरिएको फोकल पर्सन श्रेष्ठले बताए ।