इन्द्रेणी संवाददाता
दाङ, २७ असार । केहि दिन पहिले दाङको विजौरीमा वालकको हत्यामा संलग्नलाइ प्रहरीले पक्राउ गरेको छ । बिजौरी गाविस २ का तिलक सिंह खत्रीका छोरा ६ वर्षिय दिपक खत्रीको २५ वर्षिया गौमती खत्रीले यहि २४ गते धारिलो हतियार प्रहार गरी हत्या गरेकी थिइन ।
अभियुक्त गौमती खत्री मृतक वालककी फुपु हुन । साथै उनको मानसिक सनतुलन ठिक नभएको समेत प्रहरीले वताएको छ ।।