चितवन, २७ जेठ । चितवनको भरतपुर अस्पतालमा उपचार रहेका एक जनाको मृत्यु भएको छ ।
ती व्यःित्तमा सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाबाट यसअघि नेपालमा १४ जनाको ज्यान गइसकेको छ ।